Ezra 10:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलाम गोत्रका: मत्तन्‍याह, जकरिया, यहीएल, अब्‍दी, यरेमोत र एलिया
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलामका परिवारका: मत्तन्‍याह, जकरिया, यहीएल, अब्‍दी, यरेमोत र एलिया।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलामका सन्तानहरूबाट: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया।
Nepali ERV (पवित्र बाइबल)
एलामका कुलहरूबाटः मत्तन्याह, जकर्याह, यहीएल, अब्दी, यरेमोत अनि एलिया।