Ezra 10:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[31-32] हारीम गोत्रका: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमेओन, बेन्यामीन, मल्लूक र शमरयाह,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमेओन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारीमका सन्तानहरूबाट: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमियोन,
Nepali ERV (पवित्र बाइबल)
हारीमको कुलहरूबाट यी मानिसहरूः एलाजार, यिश्शियाह, मल्कियाह, शमायह, शिमेओन।