Ezra 10:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कैदबाट फर्किआएकाहरू सबैलाई यरूशलेममा भेला हुन सारा यरूशलेम र यहूदामा खबर पठाइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि निर्वासनबाट फर्केकाहरू सबै यरूशलेममा भेला होऊन्‌ भनेर यहूदा र यरूशलेमभरि एउटा घोषणा गरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि निर्वासनबाट फर्कनेहरू सबै यरूशलेममा भेला हुन भनेर यहूदा र यरूशलेमभरि घोषणा जारी गरियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले कैदीबाट फर्केर आउने सबैलाई यरूशलेममा भेला हुनु भनि यहूदा अनि यरूशलेम भरि घोषणा गरे।