Ezra 2:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[21-35] आफ्‍ना पिता-पुर्खाहरू बास गरेका सहरअनुसार फर्केका मानिसहरू यस प्रकार थिए: बेथलेहेम— १२३ नतोपा— ५६ अनातोत— १२८ अज्‍मावेत— ४२ किर्यत-यारीम, कपीरा, र बेरोत— ७४३ रामा र गेबा— ६२१ मिकमाश— १२२ बेथेल र ऐ— २२३ नेबो— ५२ मग्‍बीस— १५६ अर्को एलाम— १,२५४ हारीम— ३२० लोद, हादीद र ओनो— ७२५ यरीहो— ३४५ सेनाह— ३,६३०
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेथलेहेमका मानिसहरू १२३
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेथलेहेमका मानिसहरू 123 जना;
Nepali ERV (पवित्र बाइबल)
बेतलेहेमका सन्तानहरू 123