Ezra 2:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[3-20] परोश— २,१७२ शपत्‍याह— ३७२ आरा— ७७५ पहत-मोआब (येशूअ र योआबका सन्‍तान)— २,८१२ एलाम— १,२५४ जत्तू— ९४५ जक्‍कै— ७६० बानी— ६४२ बेबै— ६२३ अज्‍गाद— १,२२२ अदोनीकाम— ६६६ बिग्‍वै— २,०५६ आदीन— ४५४ आतेर (जसलाई हिजकिया पनि भन्‍थे)— ९८ बेजै— ३२३ योरा— ११२ हाशूम— २२३ गिब्‍बार— ९५।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परोशका परिवारका २,१७२
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परोशका सन्तानहरू 2,172 जना;
Nepali ERV (पवित्र बाइबल)
परोशका सन्तानहरू 2,172