Ezra 2:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[36-39] कैदबाट फर्कने पूजाहारीहरू गोत्रका सूची: यदायाह (येशूअको सन्‍तान)— ९७३ इम्‍मेर— १,०५२ पशहूर— १,२४७ हारीम— १,०१७
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीहरू: यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना;
Nepali ERV (पवित्र बाइबल)
यी पूजाहारीहरूः यदायाहका सन्तानहरू योशूअका घरबाट 973