Ezra 2:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[40-42] कैदबाट फर्केका लेवी गोत्रका: येशूअ र कादमीएल (होदबियाको सन्तान)— ७४ मन्दिरका गवैयाहरू (आसापको सन्तान)— १२८ मन्दिरका पहरादारहरू (शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता र शोबैका सन्तान)— १३९
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीहरू: येशूआका र कदमिएलका सन्तानहरू (होदवियाहको वंश) 74 जना।
Nepali ERV (पवित्र बाइबल)
लेवीहरूः येशूअ अनि कदमीएलका होदबियाहका सन्तानहरू 74