Ezra 2:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[43-54] कैदबाट फर्केका मन्‍दिरका काम गर्नेहरूका गोत्र: सीहा, हसूपा, तब्‍बाओत, केरोस, सीआ, पादोन, लेबाना, हगाबा, अक्‍कूब, हागाब, शाल्‍मै, हानान, गिद्देल, गहर, रायाह, रसीन, नकोदा, गज्‍जाम, उज्‍जा, पसेह, बेजै, अस्‍ना, मोनिम, नेपुसीम, बक्‍बूक, हकूपा, हर्हुर, बस्‍लूत, महीदा, हर्शा, बर्कोस, सीसरा, तेमह, नसीह र हतीपा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मन्दिरका सेवकहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत,
Nepali ERV (पवित्र बाइबल)
यिनीहरू मन्दिरका सेवकहरूः सीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।