Ezra 2:55 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[55-57] कैदबाट फर्केका सोलोमनका नोकर-चाकरका गोत्रहरू: सोतै, हस्सोपेरेत, पारूद, याला, दर्कोन, गिद्देल, शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनका सेवकका सन्तान: सोतै, हस्सोपेरेत, पारूद,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत, परुदाका सन्तानहरू,
Nepali ERV (पवित्र बाइबल)
सुलेमानका सेवकहरूका सन्तानहरूः सोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू।