Ezra 2:58 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कैदबाट फर्केका मन्‍दिरका काम गर्नेहरू र सोलोमनका नोकर-चाकरहरूको मोठ सङ्‍ख्‍या ३९२ थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको संख्‍या जम्‍मा ३९२
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तान 392 जना।
Nepali ERV (पवित्र बाइबल)
समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।