Ezra 2:64 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[64-67] कैदबाट फर्किआएकाहरूको जम्मा सङ्‍ख्‍या ४२,३६० थियो। तिनीहरूको चाकर र चाकर्नीहरू ७,३३७ जना पुरुष र स्‍त्री गवैयाहरू २०० जना घोडा ७३६ खच्‍चर २४५ ऊँट ४३५ गधा ६,७२० वटा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भेला भएका जम्‍मै मानिसहरूको संख्‍या ४२,३६० थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सम्पूर्ण जनसमूहको संख्या 42,360 जना थियो।