Ezra 2:69 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस कामको लागि तिनीहरूले आफूले सकेसम्म दिए र जम्मा ५०० किलोग्राम सुन, २,८०० किलोग्राम चाँदी र एक सय वटा पूजाहारीका पोशाकहरू जम्मा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आफ्नो औकातअनुसार मन्दिर पुनर्निर्माण गर्ने भण्डारमा जम्मा ६१,००० सुनका सिक्का, ५,००० चाँदीका सिक्का, र पूजाहारीहरूले लाउने १०० पोशाकहरू दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना क्षमताअनुसार भवन पुनर्निर्माणको निम्ति 61,000 डारिक सुन, 5,000 मीना चाँदी र 100 पुजारीका पोशाकहरू दिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलोग्राम सुन, 3,000 किलोग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए।