Ezra 3:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सातौँ महिनासम्‍ममा इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा बसिसकेका थिए। त्‍यसपछि तिनीहरू सबै यरूशलेममा भेला भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ महिना लागेपछि इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा बसिसकेका थिए। त्‍यस बेला मानिसहरू एउटै मानिसजस्‍तो भएर यरूशलेममा भेला भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ महिना लाग्दा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए। तब मानिसहरू एउटै मानिसझैँ भएर यरूशलेममा भेला भए।
Nepali ERV (पवित्र बाइबल)
जब सातौं महीना आयो अनि इस्राएलका मानिसहरू तिनीहरूको शहरहरूमा थिए, समस्त मानिसहरू यरूशलेममा एकै साथ भेला भए।