Ezra 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्‍यसमाथि दैनिक होमबलि, औंसीका दिनमा र अरू नियमितरूपले परमप्रभु पुज्‍नलाई भेला हुनुपर्ने दिनहरूमा र आफ्‍ना इच्‍छाले चढाइनुपर्ने भेटीसमेत तिनीहरूले चढाउन लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यीबाहेक नित्‍य होमबलि, औंसी-बलि र परमप्रभुले ठहराउनुभएका सबै पवित्र चाड़हरूका निम्‍ति बलि चढ़ाए। यिनका साथसाथै परमप्रभुको निम्‍ति ल्‍याएका सबै स्‍वेच्‍छा भेटी चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरूले नियमित होमबलि, औँसीको बलिदान र याहवेहका निम्ति तोकिएका सबै चाडहरूका निम्ति बलिदानहरू चढाए, साथसाथै ल्याइएका स्वेच्छा-भेटीहरू पनि चढाए।
Nepali ERV (पवित्र बाइबल)
अनि त्यसपछि तिनीहरूले नियमित होमबलिहरू र तोकिएका दिनमा परमप्रभुका तोकिएका सबै पवित्र उत्सवका निम्ति अर्पणहरू चढाए। अनि तिनीहरूले परमप्रभुलाई स्वेच्छाले बलिदानहरू अर्पण गरे।