Ezra 4:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजन्! यदि यो सहर फेरि बसालियो र यसका पर्खालहरू बनिसकिए भने यी मानिसहरूले कर तिर्न छोड्नेछन् र महाराजाका खजानामा कमी हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“महाराजालाई यो कुरो पनि थाहा होस् कि तिनीहरूका सहरको पुनर्निर्माण भयो र त्यसको पर्खाल सिद्ध्याइयो भने तिनीहरूले राजकर, आयकर, अथवा महसूल तिर्नेछैनन्, अनि आखिरमा राजसत्तामा हानि ल्याइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
महाराजालाई अझ थाहा होस्, यदि यो सहर बनियो र यसका पर्खालहरू पुनर्स्थापित गरियो भने तिनीहरूले आयकर, सलामी र अन्य महशुलहरू तिर्नेछैनन्। अनि राजकीय आम्दानीमा हानि हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अब, राजाले यो कुरा जान्न सकून कि यदि त्यो शहरको पुनःर्निर्माण भयो भने र त्यसका पर्खालहरू पूर्ण भए भने तिनीहरूले कुनै किसिमका तिरोहरू तिर्नेछैनन्। आखिरमा यसले राज्यसत्ता प्रति हानी पुर्याउनेछ।