Ezra 4:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण यो कुरा हामी पक्का जान्दछौं कि यो सहर फेरि बसालियो र यसका पर्खालहरू बनिसके भने हजुरलाई यूफ्रेटिस नदीको पश्चिम प्रान्तमा आफ्नो अधिकार राख्न सम्भव हुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महाराजाकहाँ हामी यही जाहेर गर्न चाहन्छौं कि यदि यस सहरको पुनर्निर्माण भयो र यसको पर्खाल सिद्ध्याइयो भने त्यसको परिणाम यही हुनेछ, कि यूफ्रेटिस पारिको प्रान्तमा हजूरको केही अधिकार रहनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी महाराजालाई यो जानकारी गराउँछौँ; यो सहर निर्माण भएर यसका पर्खालहरू फेरि पुनर्निर्माण गरिए भने हजुरका निम्ति यूफ्रेटिसपारि केही अधिकार रहनेछैन।
Nepali ERV (पवित्र बाइबल)
हामी राजालाई यो सूचित गर्दछौ, कि त्यो शहरको पुनःर्निर्माण भयो अनि त्यसका पर्खालहरू को निर्माण भयो भने यूफ्रेटिस नदीको पश्चिमी सीमानापारी तपाईं को अधिकार रहने छैन।