Ezra 4:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महाराजाले यस्तो उत्तर पठाए: “बडा-हाकिम रेहूम, प्रान्तका सचिव शिम्शै र सामरिया र पश्चिमयूफ्रेटिसका अरू बाँकी इलाकामा बास गर्ने तिनीहरूका सहकर्मीहरूलाई:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले यस्तो जवाफ पठाए: “सेनापति रेहूम, सचिव शिम्शै र सामरिया र यूफ्रेटिस पारिको प्रान्तमा बस्ने तिनीहरूका सबै बाँकी सहयोगीहरूलाई अभिवादन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले यस्तो जवाफ पठाए: सेनापति रेहूम, सचिव शिम्शै, सामरिया र तिमीहरूका यूफ्रेटिस पारिका मित्रहरूलाई: अभिवादन!
Nepali ERV (पवित्र बाइबल)
राजाले यो सन्देश पठाएः रहूम, उच्च आयुक्त अनि शिम्शै सचिव अनि तपाईंहरूका अन्य सरकारी मानिसहरू जो सामरियामा बस्छन् नदी पारिका अन्य प्रदेशहरू प्रतिः अभिवादन।