Ezra 4:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले पठाएको पत्र अनुवाद गरी मलाई पढिसुनाइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले मलाई पठाएको पत्र मेरो सामु पढ़ियो र अनुवाद गरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले हामीलाई पठाएको पत्र मेरो उपस्थितिमा पढियो र अनुवाद गरियो।
Nepali ERV (पवित्र बाइबल)
अबः तिमीहरूले हामिलाई पठाएको पत्र मेरा समक्ष पढियो र अनुवाद गरियो।