Ezra 4:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मेरो फेरि अर्को आज्ञा नभएसम्‍म ती मानिसहरूलाई सहर निर्माण गर्ने कार्य बन्‍द गर्न आज्ञा दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यी मानिसलाई काम रोक्‍नैपर्छ भनी आदेश जारी गर। त्‍यस विषयमा मबाट उर्दी नआउञ्‍जेल त्‍यस सहरको पुनर्निर्माण नहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब यी मानिसहरूका काम रोक्न एउटा आदेश जारी गर, र मैले हुकुम नदिएसम्म यो सहर फेरि पुनर्निर्माण नगरियोस्।
Nepali ERV (पवित्र बाइबल)
अब, यी यहूदी मानिसहरूलाई काम रोक्नु भनि आदेश देऊ जसमा कि मैले त्यसो गर्ने आज्ञा नदिएसम्म त्यो शहरको पुनःर्निर्माण गरिनेछैन।