Ezra 4:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो झट्टै गरिहाल्‍नू र राज्‍यका हितको केही हानि नहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस विषयमा तिमीहरूले आफ्‍नो कर्तव्‍यको अवहेलना नगर। यो खतरालाई राजकीय हितको विरुद्ध किन बढ्‌न दिने।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होसियार, यस बारेमा लापर्बाही नहोस्! राजकीय हितमा हानि पुर्‍याउने खतरा किन बढोस्?
Nepali ERV (पवित्र बाइबल)
यस कुरालाई नल्याइयोस्। त्यसमा सावधान रहनु जस द्वारा राजकीय-रूचीप्रति अझ अधिक क्षति हुनेछैन।