Ezra 4:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फारसका महाराजा दाराका राज्यकालको दोस्रो वर्षसम्म मन्दिर बनाउने काम सम्पूर्णरूपले रोकियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी यरूशलेममा परमप्रभुका भवनको काम रोकियो। फारसका राजा दाराको राजत्वकालको दोस्रो वर्षसम्मै त्यो काम रोकियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी यरूशलेममा परमेश्वरको भवनको काम परसीयाका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म रोकियो।
Nepali ERV (पवित्र बाइबल)
तब यरूशलेममा परमेश्वरको मन्दिर निर्माण कार्य रोकियो अनि त्यो कार्य फेरी फारसका राजा दाराको शासन कालको दोस्रो वर्ष नभए सम्म शुरू भएन।