Ezra 4:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहासूरस महाराजाका शासनको सुरुमा यहूदा र यरूशलेममा बास गर्ने मानिसहरूका विरुद्धमा तिनीहरूका शत्रुहरूले एउटा दोष-पत्र लेखेर ल्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहासूरसका राजत्‍वकालको सुरुमा त्‍यस देशका मानिसहरूले यहूदा र यरूशलेमका बासिन्‍दाहरूका विरुद्धमा एउटा अभियोग-पत्र लेखेर पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहासूरसको शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका मानिसहरूका विरुद्धमा एउटा अभियोगपत्र लेखे।
Nepali ERV (पवित्र बाइबल)
अहासूरसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरूद्ध एउटा अभियोग पत्र लेखेर पठाए।