Ezra 4:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि अर्तासास्त, फारसका महाराजाका शासनकालमा विश्लाम, मित्रेता, ताबेल र तिनका साथीहरूले महाराजालाई एउटा चिठी लेखे। त्यो चिठी अरामी भाषामा लेखिएको थियो र पढ्दा अनुवाद गर्नपर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारसका राजा अर्तासास्तको पालोमा विश्लाम, मित्रेता, ताबेल, र तिनका सबै सहयोगीहरूले उनलाई एउटा चिट्ठी लेखे। त्यो चिट्ठी आरमेइक अक्षर र आरमेइक भाषामा लेखिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि परसीयाका राजा अर्तसास्तको पालामा बिश्लाम, मित्रेदात, ताबेल र तिनका अरू मित्रहरूले अर्तसास्तलाई एउटा पत्र लेखे। त्यो पत्र अरामी लिपिमा र अरामी भाषामै लेखिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
अनि आर्ट-जारसेज समयमा बिश्लाम, मित्रदात, ताबेल अनि आफ्ना अन्य सहयोगीहरूले फारसका राजा आर्ट-जारसेजलाई कागजमा लेखेको पत्र आरामी लिपिमा थियो, अनि अरामी भाषामा नै अनुवाद गरिएको थियो।