Ezra 4:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बडा-हाकिम रेहूम र प्रान्‍तका सचिव शिम्‍शैले पनि यरूशलेमबारे यस्‍तो चिठी अर्तासास्‍तलाई लेखे:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सेनापति रेहूम र सचिव शिम्‍शैले यरूशलेमको विरुद्धमा तलका विवरण दिएर अर्तासास्‍तलाई एउटा चिट्ठी लेखे:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको विरुद्धमा राजा अर्तसास्तलाई यस प्रकारको एउटा पत्र लेखे:
Nepali ERV (पवित्र बाइबल)
उच्च आयुक्त रहूम, अनि शिम्शै, सचिवले यरूशलेमको विरूद्ध राजा आर्ट-जारसेजलाई एक पत्र यसरी लेखेः