Ezra 5:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस समयमा दुई जना अगमवक्ताहरू हाग्‍गै र इद्दोको छोरो जकरिया इस्राएलका परमेश्‍वरको नाममा यहूदा र यरूशलेममा बास गर्ने यहूदीहरूसित बोल्‍न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाग्‍गै अगमवक्ता र इद्दोको वंशका जकरिया अगमवक्ताले यहूदा र यरूशलेममा भएका यहूदीहरूलाई तिनीहरूमाथि प्रभुत्‍व गर्नुहुने इस्राएलका परमेश्‍वरको नाउँमा अगमवाणी बोले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अगमवक्ता हाग्गै र इद्दोका सन्तान जकरिया अगमवक्ताले यरूशलेम र यहूदाका यहूदीहरूलाई तिनीहरूका इस्राएलका परमेश्‍वरको नाममा अगमवाणी गरे।
Nepali ERV (पवित्र बाइबल)
अहिले अगमवक्ता हाग्गै अनि इद्दोको छोरा जकर्याहले यहूदा अनि यरूशलेमका यहूदीहरूलाई इस्राएलका परमेश्वर-जो तिनीहरूमा थिए। परमेश्वरको नाउँमा अगम वाणी गरे।