Ezra 5:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘तब बेबिलोनियाका महाराजा भई कोरेस राजाले राज्‍य गरेको पहिलो वर्षमा उनले मन्‍दिर फेरि बनाउनू भन्‍ने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तर बेबिलोनका राजा कोरेसले आफ्‍नो शासनको पहिलो वर्षमा परमेश्‍वरको यस भवनको पुनर्निर्माण गरिओस्‌ भन्‍ने एउटा आज्ञा-पत्र जाहेर गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि बेबिलोनका राजा कोरेसको पहिलो वर्षमा, कोरेस राजाले परमेश्‍वरको भवन फेरि बनाउनलाई एउटा उर्दी जारी गरे।
Nepali ERV (पवित्र बाइबल)
तर बाबेलका राजा कोरेस को प्रथमवर्षमा, यो परमेश्वरको मन्दिरलाई पुनःर्निर्माण गर्ने आदेश दिए।