Ezra 5:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महाराजाले तिनलाई ती यरूशलेमको मन्‍दिरमा फर्काइदिनू र अघि जहाँ मन्‍दिर बनेको थियो, त्‍यही ठाउँमा फेरि मन्‍दिर बनाउनू भनी आदेश दिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी भाँड़ाहरू लगेर यरूशलेमको मन्‍दिरमा फेरि राख। अनि परमेश्‍वरको भवन त्‍यसको उहिलेकै स्‍थानमा पुनर्निर्माण गरिओस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि राजाले शेश्बस्सरलाई भने, “यी भाँडाहरू लिएर जाऊ र यरूशलेमको मन्दिरमा जम्मा गर। अनि परमेश्‍वरको भवन त्यसकै पुरानो ठाउँमा फेरि पुनर्निर्माण गरियोस्।”
Nepali ERV (पवित्र बाइबल)
अनि कोरेसले शेशबज्जरलाई भने, “यो बस्तुहरू लैजाउ यरूशलेमको मन्दिरमा राख अनि परमेश्वरको मन्दिरको, त्यसको खास स्थानमा पुनःर्निर्माण होस्।”