Ezra 5:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब शालतिएलको छोरो यरुबाबेल र योसादाकको छोरो येशूअले खबर सुने, तब तिनीहरूले यरूशलेममा फेरि मन्‍दिर बनाउन सुरु गरे र ती दुई अगमवक्ताहरूले तिनीहरूलाई सघाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले यरूशलेममा परमेश्‍वरका भवनको पुनर्निर्माण गर्न थाले। र परमेश्‍वरका अगमवक्ताहरूले पनि तिनीहरूका साथ दिएर तिनीहरूलाई सघाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूआले यरूशलेममा परमेश्‍वरको भवन फेरि बनाउन सुरु गरे। तब परमेश्‍वरका अगमवक्ताहरू तिनीहरूलाई सहायता गर्दै तिनीहरूसँगै रहे।
Nepali ERV (पवित्र बाइबल)
तब शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअ यरूशलेममा मन्दिर पुनःर्निर्माण गर्न अग्रसर भए। परमेश्वरका अगमवक्ताहरू तिनीहरूको साथ थिए। अनि तिनीहरूलाई सहयोग गरे।