Ezra 5:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“महाराजा दाराका चरणमा, हजुरको शासनकाल शान्‍तिमय रहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले पठाएका चिट्ठीको लिखित विवरण यस प्रकार छ: दारा राजालाई हार्दिक अभिवादन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले पठाएका प्रतिवेदन यस प्रकारको छ: राजा दाराको सेवामा: हार्दिक अभिवादन!
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले तिनलाई एक वृत्तान्त पठाए अनि त्यसमा यी कुराहरू लेखिएको थियोः राजा दारा प्रति, सम्पूर्ण अभिवादन!