Ezra 6:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले त्‍यसो गर र स्‍वर्गका परमेश्‍वरले ग्रहण गर्नुहुने बलिदानहरू तिनीहरूले चलाउन सकून् र म र मेरा छोराहरूले आशिष् पाउनलाई प्रार्थना गरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि तिनीहरूले स्‍वर्गका परमेश्‍वरलाई मन पर्ने बलिदान चढ़ाऊन्‌ र राजा र तिनका छोराहरूको दीर्घायुको निम्‍ति तिनीहरूले प्रार्थना गरिदेऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरलाई खुशी पार्न बलिदानहरू चढाउन सकून्। अनि राजा र तिनका छोराहरूका भलाइका निम्ति प्रार्थना गरून्।
Nepali ERV (पवित्र बाइबल)
ती दिइनेछ। नबिराइकन तिनीहरूलाई दिइयोस् जसमा कि तिनीहरूले सुबास युक्त बलिदानहरू स्वर्गका परमेश्वरलाई अर्पण गर्न सकुन् अनि राजा र उनका। छोराहरूको जीवनका निम्ति प्रार्थना गरून्।