Ezra 6:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महाराजा दाराका शासनकालको छैटौँ वर्ष अदार महिनाको तेस्रो दिन तिनीहरूले मन्‍दिर बनाइसके।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दारा राजाको छैटौँ वर्षको अदार महिनाको तेस्रो दिनमा मन्‍दिरको काम सम्‍पन्‍न भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दारा राजाको शासनकालको छैटौँ वर्षको अदार महिनाको तेईसौँ दिनमा, मन्दिरको काम पूरा भयो।
Nepali ERV (पवित्र बाइबल)
अनि आर्ट-जारसेज फारसका राजाहरूको आदेशद्वारा तिनीहरूले निर्माण कार्य पूर्ण गरे। यसरी यो मन्दिर राजा दाराको शासनकालको छैटौ वर्षको अदार महीनाको तेस्रो दिन पुर्ण गरियो।