Ezra 6:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछिको वर्ष पहिलो महिनाको चौधौँ दिनमा कैदबाट फर्किआएका मानिसहरूले निस्‍तार-चाड मनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहिलो महिनाको चौधौँ दिनमा कैदबाट फर्केर आएकाहरूले निस्‍तार-चाड़ मनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निर्वासनबाट फर्कनेहरूले, बेबिलोनी पात्रोको पहिलो महिनाको चौधौँ दिनमा, निस्तार चाड मनाए।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरू जो कैदबाट फर्केर आएका थिए, तिनीहरूले पहिलो महीनाको चौधौ दिनमा निस्तार चाड मनाए।