Ezra 6:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती तलका कुरा लेखिएका एउटा स्‍मारक पत्रचाहिँ मादी प्रान्‍तको एक्‍बातना सहरमा पाइयो:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मादी प्रान्‍तको एक्‍बातनाको किल्‍लामा एउटा मुट्ठो भेट्टाइयो, र त्‍यसमा यो स्‍मृति-पत्र लेखिएको थियो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मादी प्रान्तको एकबतानाको किल्‍लामा एउटा चर्मपत्र भेट्टाए। अनि त्यसमा यस्तो विवरण लेखिएको थियो: स्मारिका-पत्र:
Nepali ERV (पवित्र बाइबल)
तर मादी प्रदेशमा राज वासस्थान-एक्बातानामा एक मुठा चर्मपत्र भेट्टाए त्यसमा यस्तो लेखिएको थियोः स्मारिकाः