Ezra 6:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्‍यो बनाउने काममा बाधा नहाल। यहूदाका बडा-हाकिम र यहूदी अगुवाहरूले मन्‍दिर पहिलाकै ठाउँमा फेरि बनाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले परमेश्‍वरका मन्‍दिरको काममा बाधा नदिनू। तिमीहरूले यहूदीहरूका राज्‍यपाल र तिनीहरूका धर्म-गुरुहरूलाई परमेश्‍वरको भवन पुनर्निर्माण गर्न छोड़िदिनू। तिनीहरूले त्‍यो त्‍यसको पहिलेकै स्‍थानमा बनाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले परमेश्‍वरको मन्दिरको काममा बाधा नगर। यहूदीहरूका राज्यपाल र यहूदी प्रधानहरूले परमेश्‍वरको भवन त्यसकै पुरानो स्थानमा पुनर्निर्माण गरून्।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूका प्रशासक अनि यहूदीहरूका धर्मगुरूलाई त्यसको खास स्थानमा परमेश्वरको र मन्दिर पुनःर्निर्माण गर्न देऊ। अब, परमेश्वरको त्यो मन्दिर को पुन: र्निर्माण गर्दा यी यहूदी धर्मगुरूहरूका निम्ति तिमीहरूले के गर्नु पर्छ