Ezra 6:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई आज्ञा दिँदछु कि त्‍यस काममा तिनीहरूलाई मद्दत देओ। तिनीहरूको खर्च पश्‍चिम-यूफ्रेटिस प्रान्‍तमा उठाइएका राजकरबाट झट्टै दिइहाल्‍नू र काममा बाधा नपरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमेश्‍वरको त्‍यो भवन पुनर्निर्माण गरिओस्‌ भनी तिमीहरूले ती यहूदी धर्म-गुरुहरूका निम्‍ति के गर्नुपर्छ सो पनि म तिमीहरूलाई हुकुम गर्दैछु। त्‍यो काम नरोकिओस्‌ भनेर यूफ्रेटिस पारिको प्रान्‍तमा उठेको करबाट, राजकीय कोषबाट तिनीहरूको खर्च भर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक परमेश्‍वरको भवन निर्माणमा लागेका यी यहूदीहरूका प्रधानहरूका लागि तिमीहरूले के गर्नुपर्छ भनी म यो आदेश दिँदछु: यूफ्रेटिसपारिबाट राजकोषमा जम्मा भएको राजस्वबाट यी मानिसहरूको खर्च पूर्ण रूपले तिरिनुपर्छ; ताकि यो पुनर्निर्माण गर्ने काम नरोकियोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यस सम्बन्धमा यो आदेश दिन्छु परमेश्वरको मानिस निर्माण कार्यमा यी मन्दिरको खर्च पुर्णरूपले राज कोषबाट-नदीपारीको प्रदेशका तिरोहरूबाट-तिरीनेछ, जसमा कि