Ezra 7:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“महाराजा अर्तासास्‍तबाट स्‍वर्गका परमेश्‍वरको व्‍यवस्‍थाको शास्‍त्री, पूजाहारी एज्रालाई:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“राजाहरूका महाराजा अर्तासास्‍तबाट स्‍वर्गका परमेश्‍वरको व्‍यवस्‍थामा निपुण पूजाहारी-शास्‍त्री एज्रालाई अभिवादन:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाहरूका राजा अर्तसास्तको तर्फबाट, स्वर्गका परमेश्‍वरको व्यवस्थाका शिक्षक, पुजारी एज्रालाई: अभिवादन।
Nepali ERV (पवित्र बाइबल)
आर्ट-जारसेज, स्वर्गका परमेश्वरका राजाहरूका राजा, व्यवस्थाका विद्वान पूजाहारी एज्रा प्रतिः अभिवादन!