Ezra 7:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा सात जना सल्लाहकारसहित म तिमीलाई यरूशलेम र यहूदामा पठाउँदै छु कि तिमीले त्यहाँ तिम्रा परमेश्वरको व्यवस्था जो उहाँले तिमीहरूलाई पालन गर्न दिनुभएको छ, त्यो कति राम्रो गरी पालन गरिंदै छ वा छैन र त्यहाँका अवस्था कस्तो छ, सो जाँचबुझ गर्न सक्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो जिम्मामा भएको तिम्रा परमेश्वरको व्यवस्थाको सम्बन्धमा यहूदा र यरूशलेममा के भइरहेछ सो हेर-विचार गर्न राजा र तिनका सात जना सल्लाहकारहरूले तिमीलाई पठाएका हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीलाई तिम्रो जिम्मामा रहेको तिम्रा परमेश्वरको व्यवस्थाअनुसार यहूदा र यरूशलेमको विषयमा पत्ता लगाउन भनी राजा र उनका सात जना सल्लाहकारहरूद्वारा पठाइएका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीलाई राजा अनि उनका सातजना सल्लाहकारहरू परमेश्वरको व्यवस्थाको विषयमा हेर्न पठाएको छु जुन चाँहि तिम्रो हात यहूदा अनि यरूशलेममाथि छ।
Recommended Reading