Ezra 7:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले आफूसित म र मेरा सल्‍लाहकारहरूले इस्राएलका परमेश्‍वरलाई दिन इच्‍छा गरेका सुन र चाँदीका भेटीहरू लिएर जानू, जसको मन्‍दिर यरूशलेममा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा र तिनका सल्‍लाहकारहरूले यरूशलेममा वासस्‍थान गर्नुहुने इस्राएलका परमेश्‍वरलाई सित्तैँमा दिएका सुन र चाँदी पनि तिमीले लानू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक राजा र उनका सल्‍लाहकारहरूले यरूशलेममा वास गर्नुहुने इस्राएलका परमेश्‍वरलाई राजीखुशीले दिएको सुन र चाँदी तिमीले लिएर जानू।
Nepali ERV (पवित्र बाइबल)
तिमीलाई राजा र उनका सल्लाहकारहरूले इस्राएलका परमेश्वर, जसको मन्दिर यरूशलेममा छ, मुक्त रूपले अर्पण गरेका सुन र चाँदीहरू लिन पठाएका हुन साथै यरूशलेममा तिनीहरूका परमेश्वरको मन्दिरको निम्ति मानिसहरू अनि पूजाहारीहरूले गरेका।