Ezra 7:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पश्‍चिम-यूफ्रेटिस प्रान्‍तका सबै राज-कोषका खजान्‍चीहरूलाई म आज्ञा गर्दछु कि पूजाहारी तथा स्‍वर्गका परमेश्‍वरको व्‍यवस्‍थाका शास्‍त्री एज्राले मागेको हरेक थोक
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब म, राजा अर्तासास्‍त, यूफ्रेटिस पारिको प्रान्‍तका सबै कोषाध्‍यक्षहरूलाई यो हुकुम दिँदैछु: स्‍वर्गका परमेश्‍वरको व्‍यवस्‍थामा निपुण पूजाहारी-शास्‍त्री एज्राले तिमीसँग मागेको जुनसुकै थोक निश्‍चय जुटाइदिनू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब, म राजा अर्तसास्त, यूफ्रेटिस पारिका प्रान्तहरूका कोषाध्यक्षहरूलाई यो आदेश दिँदछु, स्वर्गका परमेश्‍वरको व्यवस्थाका शिक्षक र पुजारी एज्राले तिमीहरूसँग मागेका जुनसुकै कुरा पनि जुटाइदिनू।
Nepali ERV (पवित्र बाइबल)
म, राजा आर्ट-जारसेजले यो आदेश पनि ती कोषाध्यक्षहरूलाई दिदंछु जो यूफ्रेटिस नदीपारिका प्रदेशमा छन् कि पूजाहारी, स्वर्गका परमेश्वरका एक विद्वान एज्राले जे भने पनि त्यसलाई पुर्ण परिश्रम सहित गर।