Ezra 7:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाँदी ३,४०० किलोग्रामसम्‍म, गहुँ १०,००० किलोग्रामसम्‍म, दाखमद्य २,००० लिटरसम्‍म, जैतुनको तेल २,००० लिटरसम्‍म र चाहिए जति नुन झट्टै तिनलाई दिइहाल्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्थात्‌ एक सय तोड़ा, चाँदी, एक सय कोर गहूँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल, र नूनचाहिँ जत्ति चाहिन्‍छ दिइहाल्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक सय टालेन्ट चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ जैतुनको तेल, र चाहिए जति नुन पनि दिनू।
Nepali ERV (पवित्र बाइबल)
3400 किलो ग्राम चाँदी, 250 मूरी गहुँ, 22,000 लीटर दाखरस 22,000 लीटर भद्राक्षेको तेल अनि चाहिएजती नुन समेत पुर्णरूपले तुरून्तै दिनु।