Ezra 7:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले तिम्रा परमेश्‍वरको व्‍यवस्‍था वा राज्‍यका ऐन पालन गरेन भने त्‍यसलाई झट्टै दण्‍ड दिनू: प्राण दण्‍ड होस् वा देशबाट निकाल्‍नू वा उनको धन-सम्‍पत्ति जफत वा कैद जे होस्, दण्‍ड दिइहाल्‍नू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रा परमेश्‍वरको व्‍यवस्‍था र राजाको कानून पालन नगर्ने जुनसुकैलाई पनि कठोर दण्‍ड दिइनैपर्छ— मृत्‍युदण्‍ड, वा देश निष्‍कासन, वा सम्‍पत्ति जफत वा कैद।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले तिम्रा परमेश्‍वरको व्यवस्था पालन गर्दैन र राजाको हुकुम मान्दैन, त्यसलाई मृत्युदण्ड वा देश निकाला वा त्यसको सम्पत्ति जफत गरियोस्, अथवा झ्यालखानाको सजाय दिइयोस्।
Nepali ERV (पवित्र बाइबल)
जसले तिम्रा परमेश्वरका व्यवस्था अनि राजाका व्यवस्थाको पालन गर्देन त्यसमाथि मृत्यु वा देश निकाला वा जरिमाना कि त कारावास पुर्णरूपले पुर्ण परिश्रम द्वारा तुरून्तै न्याय गरियोस्।