Ezra 7:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एज्राले भने, “परमप्रभु हाम्रा पिता-पुर्खाका परमेश्‍वरको प्रशंसा गर! यस प्रकारले उहाँले महाराजालाई यरूशलेमको आफ्‍नो मन्‍दिरलाई आदर दिन राजी गराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्‍वरको प्रशंसा होस्, जसले यसरी यरूशलेममा भएको परमेश्‍वरका भवनको महिमा बढ़ाउन राजाको मनमा यो विचार हालिदिनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा पितापुर्खाहरूका परमेश्‍वर, याहवेहलाई महिमा होस्, जसले यरूशलेममा याहवेहको भवनको सम्मान ल्याउने विचार राजाको हृदयमा हालिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर। उसले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए।