Ezra 8:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनियामा कैदी भई बसेका र अर्तासास्‍त महाराजा छँदा एज्रासँग यरूशलेम फर्किआउने गोत्र— गोत्रका प्रधानहरूको नामावली यस्‍तो छ:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्तासास्‍त राजाको राजत्‍वकालमा बेबिलोनबाट मसँग आएका परिवारका मुखियाहरू र तिनीसँग दर्ता भएकाहरू यिनै हुन्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा अर्तसास्तका शासनकालमा बेबिलोनबाट मसँग फर्केर आउने परिवारका अगुवाहरू र तिनीहरूसँगै दर्ता गरिएका मानिसहरू यिनै हुन्:
Nepali ERV (पवित्र बाइबल)
यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू ती हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसंग बाबेलदेखिमाथि गए।