Ezra 8:12 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अज्‍गादका परिवारका— हक्‍कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अज्गादका सन्तानहरू: हक्‍कातानको छोरा योहानान र तिनीसित 110 पुरुषहरू;
Nepali ERV (पवित्र बाइबल)
अज्गादका कुलबाटः हक्कातान छोरा योहानान अनि तिनीसित 110 मानिसहरू।