Ezra 8:14 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिग्‍वैको परिवारका— उत्तै र जक्‍कूर, र तिनीहरूसँग ७० पुरुष।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिग्वैका सन्तानहरू: ऊत्तै, जक्‍कूर र तिनीहरूसित 70 पुरुषहरू।
Nepali ERV (पवित्र बाइबल)
बैग्बै कुलबाटः उत्तै अनि जब्बूद अनि तिनीहरू सित 70 मानिसहरू थिए।