Ezra 8:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले सम्पूर्ण दललाई अहावा सहरतिर बग्ने नहरको छेउमा भेला गरें र हामी त्यहाँ तीन दिनसम्म डेरा गरेर बस्यौं। मैले देखें कि दलमा पूजाहारी त रहेछन् तर लेवीहरूचाहिँ थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिनीहरूलाई अहावातिर बग्ने नदीको किनारमा भेला गरें, र हामी त्यहाँ तीन दिनसम्म शिविर खड़ा गरेर बस्यौं। जब मैले मानिसहरू र पूजाहारीहरूको निरीक्षण गरे तब मैले कुनै पनि लेवीलाई त्यहाँ देखिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई अहावातिर बग्ने नहरको किनारमा भेला गरेँ; अनि हामी त्यहाँ छाउनीमा तीन दिनसम्म बस्यौँ। जब मैले मानिसहरू र पुजारीहरूको बीचमा निरीक्षण गरेँ, तब मैले त्यहाँ कुनै लेवीहरू भेट्टाइनँ।
Nepali ERV (पवित्र बाइबल)
मैले तिनीहरूलाई नदीको छेउमा भेला गरें जो अहवातर्फ बग्छ, हामी त्यहाँ छाउनी लगएर तीन दिनसम्म बस्यौ। मैले ती मानिसहरू अनि पूजाहारीहरूलाई हेरे तर मैले त्यहाँ कुनै लेवीहरूलाई देखिन।