Ezra 8:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले नौ जना अगुवाहरू: एलीएजर, अरीएल, शमायाह, एल्‍नातान, यारीब, एल्‍नातान, नातान, जकरिया र मशुल्‍लाम र दुई जना गुरुहरू योयारीब र एल्‍नातानलाई बोलाउन पठाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मैले एलीएजर, अरीएल, शमायाह, एल्‍नातान, यारीब, एल्‍नातान, नातान, जकरिया, र मशुल्‍लाम यी मुख्‍य-मुख्‍य मानिसहरू, र योयारीब र एल्‍नातान यी बुद्धिमान्‌ मानिसहरूलाई बोलाएँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले अगुवाहरू एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकरिया र मशुल्‍लामलाई, साथै यहोयारीब र एल्नातान, जो विद्वान् थिए, तिनीहरूलाई बोलाइपठाएँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मैले एलाजार, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकर्याह र अश्शूलाम, जो अगुवाहरू अनि योयारीब र एल्नातानहरूलाई बोलाएँ तिनीहरू बुझकि मानिस थिए।