Ezra 8:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको अनुग्रहले तिनीहरूले हामीहरूकहाँ महली गोत्रका एक जना लेवी शरेबियाह अति योग्‍य मानिस पठाइदिए र उनीसँग उनका छोराहरू र कुटुम्‍बहरू गरी अठार जना पुरुषहरू आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा परमेश्‍वरको अनुग्रहमय हात हामीमाथि रहेकोले तिनीहरूले हामीकहाँ इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका एक बुद्धिमान्‌ मानिस शरेबियाहलाई, तिनका छोराहरू र दाजुभाइहरूका साथमा जम्‍मा अठाह्र जना पुरुषहरूलाई ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा परमेश्‍वरको कृपालु हात हामीमाथि रहेको हुनाले तिनीहरूले इस्राएलका छोरा लेवी, लेवीका छोरा महली, महलीका सन्तानबाट एक जना योग्य व्यक्ति शेरेबियाह, र शेरेबियाहका छोराहरू; अनि दाजुभाइहरू सबै गरेर 18 पुरुषहरू;
Nepali ERV (पवित्र बाइबल)
किनभने हाम्रा परमेश्वरले हामीलाई सहयाता गर्नु भयो, तिनीहरूले हामीकहाँ एक वुद्धिमान मानिस, लेवीको छोरा महलीका कुलहरूका। इस्राएलका छोरा जस्तै शरेबियाह र तिनका छोराहरू भाइहरू एवं अन्य मानिसहरू।