Ezra 8:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मरारी गोत्रबाट हशब्याह र यशयाहलाई पनि तिनका कुटुम्बबाट बीस जना पुरुषसहित पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले हशब्याहलाई र मरारीका परिवारका यशयाहका साथमा तिनका दाजुभाइ र भतिजाहरू जम्मा बीस जना पुरुषलाई पनि ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हशब्याहसित, मरारीका सन्तानहरूबाट यशयाह, तिनका दाजुभाइहरू र भतिजाहरू सबै गरेर 20 पुरुषहरूलाई हामीकहाँ ल्याए।
Nepali ERV (पवित्र बाइबल)
अनि शरेबियाह तिनीसित मरारीका सन्तानहरूका यशैयार तिनका भाई र छोराहरू।