Ezra 8:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-14] पीनहासका गोत्रबाट: गेर्शोम ईतामारका गोत्रबाट: दानिएल दाऊदका गोत्रबाट: शकन्‍याहका छोरा हत्तूश परोशका गोत्रबाट: जकरिया र तिनीसँग आएका त्‍यस गोत्रका १५० जना पुरुष (उनीहरूको पुर्ख्‍यौलीसम्‍बन्‍धी कागज-पत्र थियो) पहत-मोआबका गोत्रबाट: जरयाहका छोरा एल्‍यहोएनै र उनीसित २०० जना पुरुष जत्तूका गोत्रबाट: यहासेलका छोरा शकन्‍याह र उनीसित ३०० जना पुरुष आदीनका गोत्रबाट: जोनाथनका छोरा एबेद र उनीसित ५० जना पुरुष एलामका गोत्रबाट: अतल्‍याहका छोरा यशयाह र उनीसित ७० जना पुरुष शपत्‍याहका गोत्रबाट: मिखाएलका छोरा जबदियाह र उनीसित ८० जना पुरुष योआबका गोत्रबाट: यहीएलका छोरा ओबदिया र उनीसित २१८ जना पुरुष बानीका गोत्रबाट: योसिपियाका छोरा शलोमीत र उनीसित १६० जना पुरुष बेबैका गोत्रबाट: बेबैका छोरा जकरिया र उनीसित २८ जना पुरुष अज्‍गादका गोत्रबाट: हक्‍कातानका छोरा योहानान उनीसित ११० जना पुरुष अदोनीकामका गोत्रबाट: एलीपेलेत, यीएल र शमायाह र तिनीहरूसित ६० जना पुरुष (तिनीहरू केही समयपछि फर्किआएका थिए।) बिग्‍वैका गोत्रबाट: उत्तै र जक्‍कूर र तिनीहरूसित ७० जना पुरुष।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पीनहासका परिवारका— गेर्शोम। ईतामारका परिवारका— दानिएल। दाऊदका परिवारका— शकन्‍याहका छोरा हत्तूश।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पीनहासका सन्तानहरू: गेर्शोम; ईतामारका सन्तानहरू: दानिएल; दावीदका सन्तानहरू: हत्तूश
Nepali ERV (पवित्र बाइबल)
पीनहासका कुलकाः गेर्शोम, ईतामारका कुलबाटः दानियेल दाऊदका कुलबाटः